१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


सेनाले चलायो निःशुल्क बस, यस्तो छ रुट

काठमाडौं, असोज २४ । नेपाली सेनाले दसैंकाबेला यात्रीको सुविधालाई ध्यानमा राखी काठमाडौं उपत्यकामा सोमबार (आज)देखि निःशुल्क बससेवा सन्चालन गरेको छ । एकादशीका दिनसम्म जारी रहने सो सेवाअन्तर्गत् विभिन्न मार्गका लागि ८ गाडी सन्चालन गरिएको छ । सो गाडीले नवमी र दसैंका दिन मध्याह्न १२ र साँझ ४ बजे दुई ट्रिप तथा एकादशीका दिन बिहान ६…