२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


धुलिखेलमा जापानीहरुको लक्ष्मीपूजा

काभ्रे, कात्तिक १३ । विश्वशान्तिको कामना गर्दै जापानीहरुको एक समूह काभ्रेको धुलिखेलमा महालक्ष्मीपूजामा जुटेको छ । जापानी गुरु हारदा आयातोशिको नेतृत्वमा ५२ जना जापानीहरुको टोली पूजामा जुटेको हो । विश्वमा भइरहेको हत्या, हिंसाबाट आम मानवजगतलाई शान्तिको बाटोमा अगाडि बढाउन र मृतआत्माको चिरशान्तिको कामना गर्न पूजा आयोजना गरिएको हो । यो समूहले नपालका विभिन्न धार्मिकस्थलमा पूजा…