२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


गुडिरहेको बसको ढोकाबाट खसेर बसका सहयोगीको मृत्यु

गोरखा, कात्तिक १४ । गोरखामा फुजेलबाट सदरमुकाम आउँदै गरेको ग१ख २७८६ नम्बरको बसको ढोकाबाट खसेर सोही बसका सहयोगीको आइतबार बिहान ज्यान गएको छ । बसका सहयोगी फुजेल–२ का १७ वर्षीय विकास परियारको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।…