Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


म्याग्दीलाई ‘फ्रि वाइफाई’ बनाउन बेलायतमा २५ लाख सङ्कलन

म्याग्दी, कात्तिक १६ । बेलायतमा रहेका म्याग्देलीले जिल्लालाई ‘फ्रि वाइफाई’ बनाउन देउसीभैलोमार्फत रु २५ लाखभन्दा बढी सङ्कलन गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) युकेको दशौँ वार्षिकोत्सव तथा फ्रि वाइफाई अभियानका लागि रात्रिभोज कार्यक्रममा म्याग्देलीले देउसीभैलोमार्फत उक्त रकम सङ्कलन गरेको मोना युकेका पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक योगकुमार फगामीले बताए । सहयोगदाताले म्याग्दीका सबै…