काठमाडौं, कात्तिक १५ । नेपाल सम्वत् ११३७ प्रारम्भ भएको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापतिले बेग्लाबेग्लै शुभकामना सन्देश दिएका छन् । उनीहरुले नेपाल सम्वत् ‘जागरण कालको इतिहास’ र ‘संस्कृतिको एक जीवन्त धरोहर’ भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देशमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल सम्वत् ११३७ को अवसरमा देश–विदेशमा रहेका…