ओखलढुंगा, कात्तिक २८ । सहयात्री सामुदायिक रेडियो ओखलढुंगाका प्रबन्ध निर्देशक एवं पत्रकार जीवन शर्मा सम्मानित भएका छन् । विगुटार विकास फउण्डेसनले आफ्नो प्रथम साधारण सभाको समारोहमा शनिबार शर्मालाई सम्मान गरेको हो । फाउण्डेशनले ‘स्लोगन’ सृजनाका लागि गरेको आब्हान अनुसार १६ मध्ये शर्माको सृजना उत्कृष्ट भएको हो । १६ वटा मध्ये शर्माले पठाएको ‘समाज रुपान्तरणसंगै समृद्ध…