३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


शिख धर्मावलम्बीहरुले गुरु नानकको जन्मजयन्ती मनाए

काठमाडौं, कात्तिक २९ । शिख धर्मावलम्बीहरुले सोमबार गुरु नानकको ५४७औं जन्मजयन्ती मनाएका छन् । यस अवसरमा ललितपुरको कुपन्डोलस्थित गरुद्वारा गुरु नानक सत्संग भवनमा आयोजित कार्यक्रममा भारतीय राजदूत रणजीत रायले ‘भारतका गुरुद्वारामासमेत उपलब्ध हुन नसकेको हस्तलिखित गुरुग्रन्थ साहिव काठमाडौंका उदासीन मठ–मन्दिरहरुमा रहनु गौरवको विषय हो’–भने । उनले यी गुरुग्रन्थहरुको संरक्षण गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने…