काठमाडौं, मंसिर ६ । जिल्लाको षडानन्द नगरपालीकामा अवस्थित षडानन्द सिताराम गुठीको जग्गा र वन अतिक्रमण गरी बस्ति बसाउने क्रम बढ्न थालेको छ । केहि बर्ष स्थिर रहेको अतिक्रमण गर्ने क्रम पछिल्लो समय फेरी अगाडि बढ्न थालेपछि स्थानीय वासी र गुठी समिति बिचको बिवाद सतहमा पुगेको छ । गुठीको संरचना ध्वस्तहुदै जानु र गुठीको जग्गा भित्र…