२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, १५ जना घाइते

म्याग्दी, मंसिर ११ । म्याग्दीमा बोलेरो जिप दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट भकिम्ली जाँंदै गरेको ग २ च २००६ नम्बरको बोलेरो जिप हल्ले गौडामा सडकबाट करिब ४० फिट तल खसेको हो । बोलेरोमा १५ जना सवार थिए । बोलेरोमा सवार बांँकी सबै घाइते भएको बताइएको छ । घाइतेहरुको जिल्ला अस्पताल…