केशव भण्डारी (इमेज)बुटवल, मंसिर १६ । सरकारले ५ नम्बर प्रदेशलाई ‘टुक्र्याउने’ गरी संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसदमा दर्ता गरेसँगै विभिन्न जिल्लामा आन्दोलन चर्किएको छ । सरकारले ल्याएको प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै ५ नम्बर प्रदेशका विभिन्न जिल्लामा आन्दोलन चर्किएको हो । संविधान संशोधनको प्रस्तावविरुद्धमा बुटवलमा भएको आन्दोलन अराजक बन्दै गएको छ । विहीबार बिहानैदेखि सुरु भएको…