Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


जापानकी विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं । जापानकी विदेशमन्त्री कामिकावा योको खाज नेपाल खाउँदै हुनुहुन्छ । उहाँ एक दिने नेपाल भ्रमणमा लागि आज नेपाल आउन लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार जापानी विदेशमन्त्री कामिकावाले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै उहाँले आजै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षीय भेटवार्ता…