५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


कोशीमा प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङले असंवैधानिक काम गरेको आरोप लगाउनुभएको छ । मुख्यमन्त्री कार्कीले एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुख खापुङले अर्काे सरकार गठनको आह्वान गरेर असंवैधानिक कदम चालेको आरोप लगाउनुभएको हो । प्रदेश प्रमुख खापुङको कदमविरुद्ध मुख्यमन्त्री कार्कीले सर्वाेच्च अदालत जाने तयारी गरेको बताउनभयो । २६ चैत गते एमाले…