Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


नेपाली काँग्रेस संसदीय दलको बैठक सर्‍यो

काठमाडौं । नेपाली काँग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सरेको छ । आज दिउँसोका लागि बोलाइएको दुवै बैठक स्थगित गरिएको नेपाली काँग्रेस संसदीय दलले जनाएको हो । आज स्थगित भएको बैठक जेठ १ गते सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे हुनेछ भने दलको बैठक…