Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथा चुचुरोमा कामीरिता

काठमाडौं । सगरमाथा हिमालको कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आज बिहान ७ बजेर २५ मिनेटको समयमा सगरमाथाको २९ औँ पटक सफल आरोहण गरेका हुन् । सोलुखुम्बुको थामे निवासी कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल…