२ असार २०८२, सोमबार | Tue Jun 17 2025


संसद् दिवस – संसद्लाई सत्ताको जोड घटाउभन्दा माथि राखौं : राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ । संसद्लाई सत्ताको जोड घटाउभन्दा माथि राख्न राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिनुभएको छ । संसद्लाई सत्ताको जोड घटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभएको हो । संसद् दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा अध्यक्ष दाहालले…