३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


संसद नै विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउने : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारसँग डराएर नेपाली काँग्रेस र नेकपा एमाले मिलेको आरोप लगाउनुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले अहिलेको संविधानमा नेकपा (माओवादी…