काठमाडौँ । सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ । सरकारले यही साउन १४ गते १८ देशमा राजदूतहरु सिफारिस गरेको थियो । सुनुवाइ प्रक्रिया शुरु गर्नका लागि संसदीय सुनुवाइ समितिको बैठक मंगलबार दिउँसो सवा १२ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बस्ने संसद् सचिवालयले जनाएको छ । आइतबार…