२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


परराष्ट्र सम्बन्धमा सुधार गर्न अनुकुल अवसर : पूर्वराजदुत उपाध्याय

काठमाडौं । भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायले नेपाल-भारत सम्बन्ध सुधार्न अनुकुल सरकार भएको टिप्पणी गर्नुभएको छ । नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदुत उपाध्यायले नेपाल-भारत सम्बन्ध सुधारका लागि दुवै देशमा अनुकुलको सरकार बनेको बताउनुभयो । न्युज एजेन्सी नेपालसँग काठमाडौंमा कुराकानी गर्दै पूर्वराजदुत उपाध्यायले परराष्ट्रमन्त्री डा. राणा इमान्दारिताका साथ प्रयास…