२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


टुँडिखेलमा प्रधानमन्त्री ओली र देउवाविरुद्ध नाराबाजी

काठमाडौं । काठमाडौंको टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरुविरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा नै सहभागी भएको कार्यक्रममा उनीहरु विरुद्ध नाराबाजी र हुटिङ भएपछि कार्यक्रम नै विथोलिएको थियो । प्रधानमन्त्री ओली सम्बोधनका लागि अघि बढ्ने वित्तिकै भीडले हुटिङ गरेको थियो । मुर्दावादको नाराका बीच प्रधानमन्त्री ओलीले शुभकामना…