५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


नयाँ वर्ष २०७५ साल सुरु, विभिन्न स्थानमा भब्य मेला

काठमाडौं, बैशाख १ । नयाँ वर्ष २०७५ साल सुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७४ साललाई बिदा गरी वर्ष २०७५ साल आजबाट शुभारम्भ भएको हो । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय…