१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


बसको ठक्करबाट एउटै मोटरसाइकलमा सवार चारमध्ये तीन जनाको मृत्यु

तनहुँ, जेठ १३ । बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चारजना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका एकको भने उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा…