१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रदेश १ लाई अपराधमुक्त बनाउन भन्दै स्टिकर टाँस्ने अभियान सुरु

विराटनगर, जेठ १४ । प्रदेश १ सरकारले जनतासँग प्रहरी कार्यक्रम अन्तर्गत प्रदेशका १४ जिल्लामा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ । प्रदेश सरकारले एक महिनाभित्र १४ वटै जिल्लाको १० हजार नागरिकको घरमा स्टिकर टाँस्ने बताएको छ । त्यसका लागि करिब ५० लाख रुपैयाँको लागतमा स्टिकर तयार पारिएको छ । मुख्यमन्त्री शेरधन राईले एक विद्यालय भवनमा…