२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


उपराष्ट्रपतिबाट विजयादशमीको शुभकामना व्यक्त

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति यादवले आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई सार्थक बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीहरूको महान पर्व विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस पर्वले समाजमा नयाँ उत्साह र उमङ्ग छर्ने बताउनुभएको हो । उपराष्ट्रपति यादवको शुभकामना सन्देशमा…