विश्व वातावरण दिवसको अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले मानवजातिको भविश्य सुनिश्चित गर्नका लागि पनि सबै मिलेर वातावरण जोगाउनुपर्नेमा जोड दिए । वातावरण प्रदूषण नियन्त्रणका लागि सबैसँग हातेमालो आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले वातावरण जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताए । वातावरण प्रदूषणमा ठूला मुलुकहरु जिम्मेवार रहेको भन्दै प्रधानमन्त्री ओलीले सबैले आ–आफ्नो हैसियतअनुसारको जिम्मेवारी लिनुपर्ने बताए…