१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


स्वीडेनको राष्ट्रिय दिवसमा नेपाली भेषभुषा प्रदर्शन

काठमाडौं, जेठ २६ । स्वीडेनको राष्ट्रिय दिवसको अवसर पारेर गैर-आवासीय नेपाली संघ राष्ट्रिय परिषद स्वीडेनले नेपाली पोशाक प्रदर्शनी गरेको छ । स्टकहोल्ममा गरिएको कार्यक्रममा ‘कल्चर फेस्टिबल’मा नेपाली संस्कृति झल्किने विभिन्न जनजातिका भेषभुषाको नेपाली पोशाक प्रदर्शनी गरिएको थियो । स्वीडेनमा रहेका बिभिन्न समुदायहरुले भाग लिएको सो कार्यक्रममा गैरआवासीय नेपाली संघलाई आफ्नो प्रस्तुतिको लागि समय दिइएको थियो…