१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


भूकम्प प्रभावित क्षेत्रमा उद्धारकार्यका लागि सशस्त्र प्रहरी परिचालित

काठमाडौं । पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । शुक्रवार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भुकम्पमा परेकाहरुको खोज तथा उद्धारका लागि जाजरकोट र पश्चिम रुकुममा ३ सय ६७ जना सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भएका छन् । हालसम्म भुकम्पमा परेर जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३७ जना…