काठमाडौं । सोमबारदेखि कोरला नाका दुवैतर्फ सञ्चालनमा आउने भएको छ । आज नेपाल तथा चीन दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाकाको उद्घाटन गर्ने जनाइएको छ । माथिल्लो मुस्ताङका स्थानीयको अवस्था बुझेर उनीहरुलाई लक्षित गरी नाका सञ्चालन गर्न चीन सरकारले अहिलेलाई नाका खोल्न लागेको हो । नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन…