काठमाडौं । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्राको टोलीले आज धनकुटामा विभिन्न कार्यक्रमहरु गर्दैछ । यात्रा टोलीले गर्ने कार्यक्रमहरुको सबै तयारी पूरा भएको नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले जनाएको छ । संकल्प यात्राको टोलीलाई बिहान ९ बजे लेगुवामा स्वागत गर्ने कार्यक्रम रहेको छ । यात्रा टोलीले लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा हुने…