काठमाडौं, वैशाख ९ । नयाँ संविधान बमोजिम स्थानीय तहको पुनःसंरचना गर्ने उद्देश्यले गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले आगामी फागुनभित्र प्रतिवेदन तयार गर्ने भएको छ ।आयोगले विहीबार स्थानीय विकास मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता डा. हरि पौडेलले साउनभित्र स्थानीय तहको संख्या र सीमाना निर्धारणसम्बन्धी प्रारम्भिक अवधारणा…