काठमाडौं, बैशाख १२ । भूकम्प गएको वर्ष दिन पुग्दा पनि परकम्प आउन छाडेको छैन । शनिबार राति पनि नुवाकोट केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार राति २ बजेर १६ मिनेटमा परकम्प गएको हो । यो पोहोर वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा…