२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


भक्तपुर दरबार क्षेत्रमा सवारी प्रवेशमा रोक

भक्तपुर, वैशाख १२ । भक्तपुर दरबार परिसरमा आजदेखि सवारी प्रवेशमा रोक लगाइएको छ । दरवार स्क्वायर परिसरमा सवारी प्रवेश गराउँदा पर्यटकलाई सम्पदा अवलोकनमा बाधा भएको र भूकम्पले क्षति पुर्‍याएका सम्पदामा सवारी साधनका कम्पनले थप क्षति पुर्‍याएको सम्बन्धमा समाचार प्रकाशित भएपछि दरबार स्क्वायर परिसरमा आजदेखि सवारी प्रवेशमा रोक लगाइएको हो । दरबार स्क्वायर परिसरमा सवारी प्रवेशमा…