काठमाडौं, वैशाख १४ । सरकारले यही वैशाख २१ गते व्यवस्थापिका–संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।मन्त्रिपरिषदको मंगलबार सिंहदरबारमा बसेको बैठकले वैशाख २१ गते बिहान ११ बजेका लागि बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।बैठकले सशस्त्र प्रहरीको महानिरीक्षकमा दुर्जकुमार राईलाई नियुक्त गरेको छ ।यस्तै, बैठकले झुटो विवरण पेश गरी रुपन्देहीबाट नेपाली…