Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


संसद नियमावलीका बारेमा सभामुख र शीर्ष नेताहरुबीच छलफल

काठमाडौं, बैशाख १९  । संसद नियमावलीमा कुरा नमिलेपछि सभामुख ओनसरी घर्तीमगरले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेकी छिन् । सभामुख घर्ती र प्रमुख दलका नेताहरुबीचमा सिंहदरबारमा भएको छलफलमा शीर्ष नेताहरुले भोलिसम्म कुरा मिलाउने प्रतिबद्धता जनाएका छन् । बैठकमा संसदीय सुनुवाईका बिषयमा पार्टीमा थप छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समय मागेपछि सहमति नभएको एकीकृत…