३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


पाँच जनालाई घाइते बनाएर भीरबाट लड्यो बँदेल

सल्यान, वैशाख २४ । घाँजरी पिपल–९ कालापोखरा जंगलबाट आएको बँदेलले आमखोलीमा पाँच जनालाई घाइते बनाएको छ । तरकारी बारीमा काम गरिरहेका ६६ बर्षीय टेक बहादुर बुढाथोकी, ५० वर्षीय चित्रलाल बिक, देवस्थल–७ बस्ने गोविन्द पुन, ४० वर्षीय चिमन सार्की र १७ वर्षीय सन्तोष बुढालाई आक्रमण गरी बँदेलले घाइते बनाएको प्रहरीले शुक्रबार जानकारी दिएको छ । घाइतेमध्ये…