Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


भारतसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन राजदूतलाई फिर्ता बोलाइयो : उपप्रम थापा

काठमाडौं, वैशाख २५ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले नेपाल र भारत सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउन राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाइएको दाबी गरेका छन् ।शनिबारको व्यवस्थापिका–संसद बैठकमा उनले सरकारको सोचाइअनुसार काम गर्न सहज होस् भन्ने उद्देश्यले राजदूत उपाध्यायलाई फिर्ता बोलाइएको बताए ।मन्त्री थापाले राष्ट्रपतिको भ्रमण स्थगित गरिएको र राजदूतलाई फिर्ता बोलाइएको सूचना राजदूत उपाध्यायलाई…