३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


सामुदायिक वनमा मृत हात्ती भेटियो

झापा, बैशाख २५ । झापाको मेचीनगर ४ स्थित मागुरमाडी समुदायीक वनमा मृत अवस्थामा एउटा हात्ती फेलापरेको छ । आज बिहान मागुुरमाडी सामुदायिक वनको बिट नम्बर दुईमा अन्दाजी चार पाँच वर्षको वयस्क हात्ती करेन्ट लागेर मृत्यु भएको अवस्थामा फेला परेको हो । मेचीनगरबाट शान्तिनगर लागि लगिएको ११ हजार केभी भोल्टको विजुलीको तारमा हात्तीको सुडले छुँदा करेन्ट…