दार्चुला, बैशाख २७ । दार्चुला जिल्लाको अपी नम्पा संरक्षण क्षेत्रको लेकमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्ने मौसम सुरु भएको छ । यार्सागुम्बाको सिजन सुरु भएसँगै यस भेगका सबैजसो घरपरिवारका मानिस स्कूले विद्यार्थीसमेतलाई लितर लेकतर्फ जान थालेका छन् । यार्सा टिप्ने समयभरको एक महिना सबै विद्यार्थी लेक जाने भएपछि स्थानीय विद्यालयसमेत बन्द हुने गर्दछ । बर्षभरी…