७ असार २०८२, शनिबार | Sat Jun 21 2025


सिंहदरबारको तस्वीर खिच्दा पत्रकार पक्राउ, महासंघको ध्यानाकर्षण

काठमाडौं, जेठ १२ । नेपाल पत्रकार महासंघले समयबोध पत्रिकामा आवद्ध पत्रकार शेषनारायण झालाई पक्राउ गरिएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।सिंहदरबार ढोकाको तस्वीर खिचेको भन्दै प्रहरीले पत्रकार झालाई जेठ १० गते पक्राउ गरेको हो ।महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ–‘तस्वीर खिचेकैभरमा पत्रकारलाई पक्राउ गर्नु र सार्वजनिक अपराधको मुद्दा लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको…