Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


जीवनभर मानवअधिकारको लागि संघर्ष गरें, यसप्रति प्रतिबद्ध छु : प्रधानमन्त्री

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मानवअधिकार सुनिश्चित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।विहीबार ललितपुरमा राष्ट्रिय मानवअधिकार आयोगले १७औं स्थापना दिवसको अवसरमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले जीवनभर मानवअधिकारको लागि संघर्ष गरेको र यसप्रति प्रतिबद्ध रहेको बताए ।नयाँ संविधानले हरेक क्षेत्रका जनताको मानवअधिकारलाई सुनिश्चित गरेको भन्दै उनले यसलाई…