काठमाडौं, जेठ १३ । मुलुकका चार सुरक्षा निकायले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविनका नाममा आफ्ना उच्चअधिकृत र अन्य दर्जालाई दोषी देखाइन सकिने भन्दै त्यसको प्रतिरक्षाका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेका छन् । नेपाली सेनाको मूख्यालय भद्रकालीमा बुधबार पूर्वरथी तथा उच्च अधिकृतसँगको छलफलका क्रममा यस्तो समिति गठन भएर कार्य प्रारम्भ भएको जानकारी…