काठमाडौं, जेठ १४ । उद्योगपति एवं केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक सुरेशकुमार केडियाको अपहरणप्रति नेपाली कांग्रेसले निन्दा व्यक्त गरेको छ ।पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा शुक्रबार एक विज्ञप्ति जारी गरी बिहीबार बेलुका अज्ञात समूहले गरेको अपहरण र उनको चालकलाई गरेको आक्रमणको घटनाप्रति दुुःख व्यक्त गरेको हो ।‘कुनैपनि नागरिकको अपहरण हुनु अत्यन्त दुःखद र संवेदनशील विषय…