कञ्चनपुर, जेठ १५ । कञ्चनपुरको एक होटेलबाट ५ जना बालिकाको उद्धार गरिएको छ । महेन्द्रनगरको बस पार्कनजिक रहेको त्रिशुली होटेलबाट शुक्रबार राती ९ बजे पाँच जनाबालिका लाई उद्धार गरिएको हो । कैलालीको लम्कीबाट ‘आन्टी लाई भेट्न’ भनी आएका पाँच जना बालबालिका लाई शुक्रवार राती ९ बजे अधिरकारकर्मी शारदा चन्दको सहयोगमा उद्धार गरिएको हो । बालबालिकाले…