Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


अस्ट्रेलियाद्वारा मान्यताप्राप्त शिक्षा नेपालमा, बेरोजगार बस्नु नपर्ने दाबी

काठमाडौं, जेठ १७ । यसै शैक्षिकसत्रदेखि नेपालमा अस्ट्रेलियाद्वारा मान्यताप्राप्त कुलिनरी एकेडेमी (कलेज) सन्चालनमा आउने भएको छ ।करिब दुई दशकदेखि अस्ट्रेलियामा बस्दै आएका गैरनेपाली संघ अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसीले राजधानीको मैतीदेवीमा ‘प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी’ खोल्न लागेका हुन् ।सोमबार राजधानीमा आयोजित कार्यक्रममा कलेजका सन्चालकसमेत रहेका केसीले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त शिक्षा दिने तथा स्वदेशमै उत्कृष्ट सेफ…