८ असार २०८२, आइतबार | Sun Jun 22 2025


एकाबिहानै ४.४ म्याग्निच्यूटको परकम्प

काठमाडौं, जेठ २१ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै ४.४ म्याग्नेच्युटको परकम्प गएको छ । बिहान ५ बजेर १० मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको थियो । केन्द्रले यो गएको वर्ष वैशाख १२ गते गएको भूकम्पकै परकम्प भएको जनाएको छ । आजको…