९ असार २०८२, सोमबार | Mon Jun 23 2025


बेरोजगारलाई भत्ता दिने प्रक्रिया अन्तर्गत कानुन बनाइँदै

काठमाडौं, जेठ २४ । सरकारले बेरोजगार नेपालीलाई निश्चित अवधिसम्म बेरोजगार भत्ताको प्रावधानसहित सामाजिक सुरक्षासम्बन्धी कानुन ल्याउने भएको छ । संविधान जारी हुनु अगावै संसदमा दर्ता भएको विधेयकलाई ब्यूताउँदै सरकारले जनताको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने उद्देश्यले ऐन ल्याउने प्रक्रियालाई तीब्र बनाएको हो । ऐन पारित गराउने उद्देश्यका साथ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम सम्बन्ध समितिले मस्यौदाका…