काठमाडौं, चैत २८ । विनाशकारी भूकम्पपछि प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि क्रियाशील एनजिओ र आइएनजिओको गतिविधिप्रति चीनले आशंका प्रकट गरेको छ । नेपाल भ्रमणमा रहेका चीनका सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमुख एडमरल सुन जियाङ्गुओले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँगको भेटमा ती संस्थाका गतिविधिप्रति आशंका प्रकट गरेका हुन् । जंगी अड्डामा प्रधानसेनापति क्षेत्रीसँगको भेटमा उपप्रमुख सुन जियाङ्गुओले भने,…