काठमाडौं, जेठ ३२ । सरकारले नेकपा माओवादी केन्द्र नेतासम्बद्ध एक गैर सरकारी संस्था (एनजिओ)लाई मापदण्डबिनै करोडौं रुपैयाँ अनुदान दिदैं आएको खुलेको छ । द्वन्द्वपीडित क्षेत्रमा काम गर्दै आएको ‘सहिद प्रतिष्ठान नेपाल’ नामक एनजिओलाई शिक्षा मन्त्रालयले ‘द्वन्द्वपीडित शिक्षा कार्यक्रम’ शीर्षकमा मापदण्डै नबनाई बर्सेनि करोडौं रकम उपलब्ध गराउँदै आएको छ । मन्त्रालयबाट उपलब्ध हुने यस्तो रकम कुन…