१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


बालश्रममुक्त वडा घोषणा

काठमाडौं, जेठ ३२ । ललितपुर उपमहानगरपालिका वडा नम्बर–२० बालश्रममुक्त वडा घोषणा गरिएको छ ।संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामाले मंगलबार बालश्रममुक्त वडा घोषणा गरेका हुन् ।उपमहानगरपालिकाले बालश्रममुक्त गराउन हरियो झन्डा अभियान सन्चालन गर्दै आएको छ ।अभियानअन्तर्गत् घरघरमा बालश्रम नभएको संकेत गर्दै हरियो झन्डा राखिएको छ ।आइएलओको साथमा सन्चालनमा रहेको उक्त अभियानअन्तर्गत् वडा नम्बर–१३,…