पर्वत, असार ५ । पर्वतबाट अहिलेसम्म सत्य निरुपण तथा बेपत्ता छानविन आयोगमा २६६ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये १७ वटा बेपत्ता सम्बन्धि र २४९ वटा सत्य निरुपण सम्बन्धि रहेको स्थानीय शान्ति समिति पर्वतले जनाएको छ । कुश्मा नगरपालिका १३ का रामप्रसाद पराजुलीले सेनाले चलाएको गोली लागेर आपूm घाइते भएको भन्दै पूर्व राजा ज्ञानेन्द्र…