११ असार २०८२, बुधबार | Thu Jun 26 2025


‘नक्कली’ आरोपमा वरिष्ठ संगीत प्रबन्धक शर्माविरुद्ध मुद्दा

काठमाडौं, असार ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरका वरिष्ठ संगीत प्रबन्धक सुदेशराज शर्माले नियुक्ति प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगकाअनुसार वरिष्ठ संगीत प्रबन्धक शर्माले सुरुको नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार इन्टरमिडियट एजुकेसन काउन्सिल भारतबाट सन् १९८७ मा प्रवीणता प्रमाणपत्र तह…